काठमाडौं– नेपाली फिल्म क्षेत्रको वास्तविक दशैँ असोज १३ गते अर्थात फूलपातीको दिनदेखि प्रारम्भ हुँदैछ । सोमवार बिहान ५ बजेदेखि नै तीन नयाँ फिल्महरु ‘माइतीघर’, ‘हरिबहादुरको जुत्ता’ तथा ‘बलिदान’ को प्रदर्शन प्रारम्भ हुँदैछ ।
तुलनात्मक रुपमा हेर्ने हो भने यी तीन फिल्ममध्ये ‘बलिदान’ ले सबैभन्दा बढी शो पाएको छ भने ‘माईतीघर’ तथा ‘हरिबहादुरको जुत्ता’ ले ‘बलिदान’ भन्दा केही कम, तर बराबरी शो पाएका छन् ।
यसैबीच, यी तीन वटा फिल्ममध्ये ‘माइतीघर’ तथा ‘हरिबहादुरको जुत्ता’ ले सेन्सर बोर्ड अर्थात केन्द्रिय चलचित्र जाँच समितिबाट ‘यूनिभर्सल’ सर्टिफिकेट प्राप्त गरेका छन् । यो प्रमाणपत्र प्राप्त गरेसंगै यी ...
दुई यूनिभर्सल र एक पिजी सर्टिफिकेटसहित सोमवारदेखि मैदानमा तीन नयाँ फिल्म, कस्तो छ रन टाइम ?


