काठमाडौं- नेपाली फिल्म ‘परान’ मा समावेश पहिलो गीत ‘ओइ भन्दानी बोलेन’ सार्वजनिक गरिएको छ । आइतवार काठमाडौंमा आयोजित कार्यक्रमकाबीच फिल्मको रमाइलो खालको नृत्यप्रधान गीत सार्वजनिक गरिएको हो । दशैँको अवसर पारेर सार्वजनिक यो गीत विवाहको परिवेशमा आधारित छ ।
भिडियोमा फिल्मका शीर्ष अधिकांशजसो कलाकारहरूलाई एउटै फ्रेममा देख्न सकिन्छ । मदनकृष्ण श्रेष्ठ, नीर शाह, पूजा चन्द, महेश त्रिपाठी, केकी अधिकारी, प्रविण खतिवडा, अञ्जना बराईलीलगायत कलाकारहरूले यो भिडिओमा नृत्य तथा अभिनय गरेका छन् ।
दर्शकलाई नचाउने खालको यो गीतमा तीन जना गायक र दुई जना गायिकाले स्वर दिएका छन् । प्रमोद खरेल, यमन श्रेष्ठ, ...
‘परान’ ले ल्यायो ‘ओइ भन्दानी बोलेन’ (भिडियो)


