काठमाडौं– बडादशैँको फूलपातीको दिन अर्थात असोज १३ गते सोमवारदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘बलिदान’ आइतवार काठमाडौंमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरेको छ ।
कार्यक्रममा फिल्मका निर्देशक सन्तोष सेनले आफ्नो फिल्मका बारेमा जानकारी दिँदै बलिदान क्रान्तिका लागि लड्ने, आमाको लागि मातृभूमिको लागि लड्ने कथा भएको बताए ।
निर्देशक सेन भन्छन्– ‘जेन–जी पुस्ताका भाइबहिनीहरुले जे सोचेर सडकमा उभिनु भयो । त्यसरी नै परिवर्तनको लागि आफ्नो ठाउँबाट परिवर्तनका लागि लड्नु पर्छ । त्यस्तै लडाईँ चलचित्र बलिदान हो । बलिदानमा क्रान्ति, आमा वा मातृभूमिका लागि लड्ने कथा भएको हुनाले हालैको घटना र यो फिल्मको घटना ...
‘बलिदान’ ले जेन–जी आन्दोलनको भावनालाई प्रतिनिधित्व गर्छ’: सन्तोष सेन, निर्देशक


