बिपी राजमार्गमा ट्राफिक सचेतना, यात्रुलाई राम्रो व्यवहार गर्न चालकहरूलाई सुझाव

KalakarmiKalakarmiSourceSep 28, 20251 min read
बिपी राजमार्गमा ट्राफिक सचेतना, यात्रुलाई राम्रो व्यवहार गर्न चालकहरूलाई सुझाव
नेपालथोक (सिन्धुली)– दैनिक चार हजार बढी ठूला–साना सवारीसाधन आवतजावत गर्ने बिपी राजमार्गमा चाडपर्वलक्षित ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गरिएको छ । बिपी राजमार्गको सिन्धुली जिल्लास्थित नेपालथोकमा सवारी चालक र यात्रुहरूलाई लक्षित गरी सचेतना कार्यक्रम सञ्चालन गरिएको हो । नेपाल प्रहरी, ट्राफिक प्रहरी, नेपाल स्काउटलगायतको सहकार्यमा यो कार्यक्रम सञ्चालन गरिएको नेपाल स्काउटका एड्भान्स लिडर राज मैनालीले जानकारी दिएका छन् । यात्रुहरूको सुरक्षा र सवारी चालकको सचेतनाको निमित्त कार्यक्रम सञ्चालन गरिएको मैनालीको भनाइ छ । दुर्घटना न्यूनीकरणको लागि सक्दो काम गरिरहेको मैनालीले जानकारी दिएका छन् । प्रहरी चौकी दुम्जा, सिन्धुलीका प्रहरी साहयक निरीक्षक मनोज थापाले चाडपर्वलक्षित सडक ...