बक्स अफिसमा भिड्दै तीन चलचित्र

eHimalaya TimeseHimalaya TimesSourceSep 27, 20251 min read
बक्स अफिसमा भिड्दै तीन चलचित्र
काठमाडौं । बडादशैँको फूलपातीको अवसर पारेर तीन नेपाली चलचित्र देश विदेशका सिनेमाघरमा आउँदै छन् । यहीँ असोज १३ गते सोमबार (भोलि)देखि चलचित्रहरू ‘बलिदान’, ‘माइतीघर’ र ‘हरिबहादुरको जुत्ता’ एकसाथ प्रदर्शनमा आउन लागेका हुन् । यी तीन चलचित्रका लागि देशभरका अधिकांश मल्टिप्लेक्सहरूले अग्रिम टिकट बुकिङ खुलाइसकेका छन् । शोज विभाजनको अनुपात ४०-३०-३० प्रतिशत देखिन्छ । तीनवटै चलचित्रको