द सिनेमा टाइम्स, काठमाडौं । आगामी असोज ३१ ग्तेबाट प्रदर्शनमा आउने सिनेमा ‘जेरी अन टप’को दोस्रो गीत ‘कुरौनी’ रिलिज भएको छ । काली प्रसाद बास्कोटाको शब्द रचना तथा संगीत रहेको तामाङ सेलो फ्लेवरमा तयार पारिएको गीतमा संगीतकार बास्कोटा र सोमिया बराइलीको स्वर छ । सिनेमाको सार्वजनिक गीतको भिडियोमा सिनेमाका मुख्य कलाकारहरु अनमोल केसी, जसिता गुरुङ, […]
अनमोल र जसिताको केमिष्ट्री झल्काउने ‘जेरी अन टप’को दोस्रो गीत ‘कुरौनी’ रिलिज


