सिनेमाघरको ‘दसैँ–तिहार मुभी मेला’, पिताम्बर, होस्टेल ३, गाउँ आएको बाटो र फेरी रेशम फिलिली घरमै हेर्न पाइने

Thulo PardaThulo PardaSourceSep 27, 20251 min read
सिनेमाघरको ‘दसैँ–तिहार मुभी मेला’, पिताम्बर, होस्टेल ३, गाउँ आएको बाटो र फेरी रेशम फिलिली घरमै हेर्न पाइने
काठमाडौं – यस पटकको बडा दसैँ तथा तिहारको अवसरमा नेपाली चलचित्र हेर्न चाहने दर्शकका लागि खुसीको खबर छ। नेपालीहरूको महान् पर्वहरू  दसैँ–तिहारलाई लक्षित गर्दै नेपाली ओटीटी प्लेटफर्म ‘सिनेमाघर’ले ‘दसैँ-तिहार मुभी मेला’ सार्वजनिक गरेको छ, जसमा अहिलेका चर्चित नेपाली चलचित्रहरू ‘पिताम्बर,’ ‘गाउँ आएको बाटो,’ ‘होस्टेल ३,’ र ‘फेरी रेशम फिलिली’ रिलिज भएका छन्। विभिन्न शैली र कथावस्तु […]