आज–११ आश्विन २०८२ शनिवारको राशिफल

Chitra LaharChitra LaharSourceSep 27, 20251 min read
आज–११ आश्विन २०८२ शनिवारको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कार्यक्षेत्रमा सहकर्मीहरूबाट सहयोग मिल्नेछ। स्वास्थ्यमा कमजोरीले आकस्मिक धन खर्च हुन सक्छ। अध्ययनमा समस्या आउनेछ। मांगलिक कार्यको चर्चा हुनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ९ रहेको छ। वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) अरुको कुरामा चासो नलिनुहोस् समस्या निम्तिनेछ। […]

The post आज–११ आश्विन २०८२ शनिवारको राशिफल appeared first on CHITRALAHAR.COM.