काठमाडौं । आगामी मंसिर १२ गतेदेखि सिनेमाघरमा आउने मिति तय गरेको चलचित्र ‘हर्ष’को गीत सार्वजनिक गरिएको छ । डेब्यु निर्देशक एकता पौडेल निर्देशित यो चलचित्रको पहिलो गीत ‘सिठ्ठी मार’ सार्वजनिक गरिएको हो । सार्वजनिक गीत एलिस कार्कीको संगीतमा तयार भएको हो, जसमा प्रताप दास र सदिक्षा कट्टेलको युगल स्वर सुन्न सकिन्छ । पवित्रा घिमिरेको शब्द
‘हर्ष’को ‘सिठ्ठी मार’


