काठमाडौं : आगामी सोमबार फूलपातीको दिन रिलिज हुन लागेको सिनेमा ‘बलिदान’लाई केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)ले पेरेन्टल गाइडेन्स (पिजि) प्रमाणपत्र प्रदान गरेको छ। शुक्रवार सम्पन्न सेन्सर प्रक्रियापछि समितिले सिनेमालाई सबै उमेर समूहका दर्शकले अभिभावकको मार्गदर्शनसहित हेर्न सक्ने गरी पिजि श्रेणीमा पार्ने निर्णय गरेको हो। सन्तोष सेन निर्देशित ‘बलिदान’मा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त …
बालबालिकाले अभिभावक सँग बसेर हेर्न पाउने भो ‘बलिदान’ Read More »
The post बालबालिकाले अभिभावक सँग बसेर हेर्न पाउने भो ‘बलिदान’ first appeared on Sur Cinema.


