काठमाडौं – फूलपातीको दिन असोज १३ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘हरिबहादुरको जुत्ता’को नयाँ गीत ‘सुन्तली माई’ सार्वजनिक भएको छ। चलचित्र रिलिजको पूर्व सन्ध्यामा यो रोमान्टिक गीत दर्शकमाझ ल्याइएको हो। गायिका समीक्षा अधिकारी र मोहितवंश आचार्यको स्वरमा सजिएको यो गीतमा शब्द दिनेश थपलियाको रहेको छ भने वसन्त सापकोटाले सङ्गीत भरेका छन्। यसको भिडियोमा कलाकारहरू […]
‘हरिबहादुरको जुत्ता’को गीत ‘सुन्तली माई’ सार्वजनिक, आर्यन-प्रकाश-वर्षाको प्रस्तुति


