‘माइतीघर’ बारे धिरज भन्छन्–‘मेरो पात्र कौतुहलता पैदा गर्ने खालको छ’

News FilmyNews FilmySourceSep 26, 20251 min read
‘माइतीघर’ बारे धिरज भन्छन्–‘मेरो पात्र कौतुहलता पैदा गर्ने खालको छ’
काठमाडौं। दशैंको फूलपाती अर्थात असोज १३ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘माइतीघर’को बुकिङ खुलिसकेको छ । यो फिल्मलाई दर्शकहरुमा उत्साह पनि निकै देखिएको छ । फिल्मको गीत, ट्रेलरले दर्शकको साथ पाएपछि फूलपातीमा ओपनिङ पनि उत्साहजनक हुने अपेक्षा गर्न सकिन्छ । यो फिल्मका मुख्य नायक हुन्, धिरज मगर । पहिलो पटक मल्टिस्टारर फिल्ममा काम गरेका धिरज …