‘हरिबहादुरको जुत्ता’ को नयाँ गीत ‘सुन्तलीमाई’ सार्वजनिक

News FilmyNews FilmySourceSep 26, 20251 min read
‘हरिबहादुरको जुत्ता’ को नयाँ गीत ‘सुन्तलीमाई’ सार्वजनिक
काठमाडौं। असोज १३ गते अर्थात् दशैँको फूलपाती बाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘हरिबहादुरको जुत्ता’ को नयाँ गीत सार्वजनिक भएको छ। समिक्षा अधिकारी र मोहितवंश आचार्यको स्वरमा रहेको ‘सुन्तलीमाई’ गीत सार्वजनिक गरिएको हो। गीतमा दिनेश थपलियाको शब्द, वसन्त सापकोटाको संगीत, कुशल सिंहको एरेन्ज र श्याम श्वेत रसाइलीको मिक्सिङ्ग/मास्टरिङ्ग रहेको छ। गीतको भिडियोमा आर्यन सिग्देल, प्रकाश सपुत, …