आर्यन र वर्षा फिचर्ड ‘हरिबहादुरको जुत्ता’को तेस्रो गीत ‘सुन्तलीमाई’ सार्वजनिक

The Cinema TimesThe Cinema TimesSourceSep 26, 20251 min read
आर्यन र वर्षा फिचर्ड ‘हरिबहादुरको जुत्ता’को तेस्रो गीत ‘सुन्तलीमाई’ सार्वजनिक
द सिनेमा टाइम्स, काठमाडौं । असोज १३ गते दशैंको फूलपातीबाट प्रदर्शनमा आउने सिनेमा ‘हरिबहादुरको जुत्ता’को तेस्रो गीत सार्वजनिक भएको छ । समिक्षा अधिकारी र मोहितवंश आचार्यको स्वर रहेको ‘सुन्तलीमाई’ गीतमा दिनेश थपलियाको शब्द रचना तथा वसन्त सापकोटाको संगीत छ । सार्वजनिक गीतको भिडियोमा आर्यन सिग्देल, प्रकाश सपुत, वर्षा राउत लगायत फिचर्ड छन् । सिनेमाको कथा […]