बालेनलाई हरिहरका तीन जिज्ञासा– ‘कि मैले थाहा नपाएको हो ?’

KalakarmiKalakarmiSourceSep 26, 20251 min read
बालेनलाई हरिहरका तीन जिज्ञासा– ‘कि मैले थाहा नपाएको हो ?’
काठमाडौं– फिल्म मेकर, अभिनेता तथा ज्योतिष हरिहर अधिकारी सामाजिक सञ्जालमा प्रायः सक्रिय रहने सेलिब्रेटी हुन् । उनी प्रायः नेपालको राजनीतिक अवस्थालाई ज्योतिषिय दृष्टिकोणबाट मूल्यांकन गर्दै सञ्जालमा आफ्ना धारणाहरु व्यक्त गरिरहेक हुन्छन् । यसैबीच, ज्योतिष अधिकारीले हालै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) लाई सामाजिक सञ्जालमार्फत तीन वटा जिज्ञासा राखेका छन् । आफ्नो भेरिफाइड पेजमार्फत उनले यी जिज्ञासाहरु राखेका हुन् । यद्यपि, अहिले उनको पेजमा यी जिज्ञासाहरुसहितको पोष्ट देखिँदैन, तर टिकटकमा भने उनका जिज्ञासासहितका सामग्रीहरु भाइरल भैरहेका छन् । बालेनलाई ‘सर’ भनेर सम्बोधन गर्दै अधिकारीले उनलाई जेन–जी आन्दोलन तथा त्यसपछिका घटनाक्रममा ...