काठमाडौँ- फिल्म ‘हर्ष’ को ‘सिठ्ठी मार’ बोलको पहिलो गीत सार्वजनिक भएको छ। प्रताप दास र सदिक्षा कट्टेलको स्वर रहेको गीतमा एलिस कार्कीले संगीत भरेका छन्। गीतका रचनाकार पवित्रा घिमिरे हुन्। सुनिल क्षेत्रीले कोरियोग्राफी गरेको गीतको भिडियोमा फिल्मका कलाकार वर्षा राउत, खगेन्द्र लामिछाने, सन्तोष पन्त, विशाल पहारी, शर्मिला मल्ल, अंशु महर्जन, सुनिल क्षेत्री, माओत्से गुरुङ, लुनिभा […]
‘हर्ष’ को गीत ‘सिठ्ठी मार’ [भिडियाेसहित]
![‘हर्ष’ को गीत ‘सिठ्ठी मार’ [भिडियाेसहित]](https://tfnnew.in-maa-1.linodeobjects.com/uploads/news_media/Himal-Pres.png)

