‘हर्ष’ को नयाँ गीत ‘सिठ्ठी मार’, बन्न सक्छ रमाइलो जमघटको नयाँ खुराक (भिडियो)

KalakarmiKalakarmiSourceSep 26, 20251 min read
‘हर्ष’ को नयाँ गीत ‘सिठ्ठी मार’, बन्न सक्छ रमाइलो जमघटको नयाँ खुराक (भिडियो)
काठमाडौं– आगामी मंसिर १२ गते रिलिज हुने पारिवारिक ड्रामा फिल्म ‘हर्ष’ ले आफ्नो नयाँ गीत रिलिज गरेको छ । डेब्यू निर्देशक एकता पौडेल निर्देशित फिल्मले आफ्नो पहिलो गीत ‘सिठ्ठी मार’ सार्वजनिक गरेको हो । सार्वजनिक गीत एलिस कार्कीको संगीतमा तयार भएको हो, जसमा प्रताप दास र सदिक्षा कट्टेलको यूगल स्वर सुन्न सकिन्छ । पवित्रा घिमिरेको शब्द रचना रहेको गीतलाई सुनिल क्षेत्रीले कोरियोग्राफी गरेका हुन् । आलोक शुक्लाले खिचेको गीतमा फिल्मका प्रायः सबै कलाकार फिचर भएका छन् । पारिवारिक जमघटको माहोलमा तयार पारिएको यो गीतमा वर्षा राउत, खगेन्द्र लामिछाने, सन्तोष पन्त, विशाल पहारी, ...