सान्यालाई मिस युनिभर्स नेपालको उपाधि

Chitra LaharChitra LaharSourceSep 26, 20251 min read
सान्यालाई मिस युनिभर्स नेपालको उपाधि

काठमाडौं । विश्व चर्चित ‘मिस युनिभर्सको नेपाल फ्रेन्चाइज मिस युनिभर्स नेपाल २०२५’को उपाधि सान्या अधिकारीले जितेकी छन् । बुधबार बेलुका ललितपुरस्थित रोयल टुलिप होटलमा सम्पन्न ग्रान्ड फिनालेबाट सान्या बिजेता बनेसँगै आरोही बस्नेत प्रथम उपविजेता, सोनालिशा ढुंगाना द्धितीय उपविजेता, एलिना यारी तृतीय उपविजेता र ज्योती थापा चौैथो उपविजेता घोषित भए । फिनालेमा १४ सुन्दरीले प्रतिस्पर्धा गरेका […]

The post सान्यालाई मिस युनिभर्स नेपालको उपाधि appeared first on CHITRALAHAR.COM.