‘माइतीघर’लाई ‘युनिभर्सल’ प्रमाणपत्र

Thulo PardaThulo PardaSourceSep 25, 20251 min read
‘माइतीघर’लाई ‘युनिभर्सल’ प्रमाणपत्र
काठमाडौं – दसैँको फूलपातीको छेको पारेर यही असोज १३ गते देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र ‘माइतीघर’ ले चलचित्र जाँच पास समितिबाट ‘युनिभर्सल’ (U) प्रमाणपत्र प्राप्त गरेको छ। बुधवार साँझ सम्पन्न सेन्सर प्रक्रियापछि चलचित्रले उक्त वर्गीकरण पाएको हो। यसको अर्थ, यो चलचित्र अब सबै उमेर समूहका दर्शकहरूले हेर्न पाउनेछन्। चलचित्र हेरेपछि सेन्सर बोर्डका सदस्य तथा कर्मचारीहरूले […]