काठमाडौं – गायिका सिमरन परियारको सुमधुर स्वरमा सजिएको नयाँ गीत ‘चुना लायर’को म्युजिक भिडियो सार्वजनिक भएको छ। दर्शकमाझ आएसँगै यो भिडियोले चर्चा पाउन थालेको छ। दिनेश सुवेदीको मार्मिक शब्द र बाबुल गिरीको कर्णप्रिय सङ्गीत संयोजन रहेको यस गीतमा मोडलिङ क्षेत्रमा लामो समयदेखि सक्रिय इसा परियारले मुख्य आकर्षक नृत्य प्रस्तुत गरेकी छिन्। भिडियोमा उनको ऊर्जावान् र […]
गायिका सिमरन परियारको गीत ‘चुना लायर’ सार्वजनिक


