‘माइतीघर’लाई ‘यूनिभर्सल’ सर्टिफिकेट, सबै बर्गका दर्शकले फिल्म हेर्न पाउने

Ranga KhabarRanga KhabarSourceSep 25, 20251 min read
‘माइतीघर’लाई ‘यूनिभर्सल’ सर्टिफिकेट, सबै बर्गका दर्शकले फिल्म हेर्न पाउने
रंगखबर, काठमाडौँ: असोजको १३ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘माइतीघर’लाई चलचित्र जाँच पास समितिले ‘यूनिभर्सल’ सर्टिफिकेट दिएको छ । यो फिल्मको बुधबार बेलुकी सेन्सर भएको हो । अब, यो फिल्मलाई सबै बर्गका दर्शकले हेर्न पाउनेछन् । दशैंको फूलपातिको अवसर पारेर रिलिजमा आउन लागेको यो फिल्मले व्यापारिक रुपमा सुखद ओपनिङ गर्ने अपेक्षा गरिएको छ । सेन्सर […]