पोस्टरमा हेर्नुहोस् अशोक दर्जीको ‘जिरोदेखि हिरोसम्म’को कथा

Thulo PardaThulo PardaSourceSep 25, 20251 min read
पोस्टरमा हेर्नुहोस् अशोक दर्जीको ‘जिरोदेखि हिरोसम्म’को कथा
काठमाडौं – चर्चित सङ्गीतकार टङ्क बुढाथोकीको निर्देशन तथा निर्माणमा बनेको चलचित्र ‘मन बिनाको धन’को फस्ट लुक पोस्टर सार्वजनिक गरिएको छ। यो चलचित्र गायक अशोक दर्जीको जीवनमा आधारित रहेको छ। पोस्टरमा अशोक दर्जीको सङ्घर्षपूर्ण यात्रालाई विशेष रूपमा प्रस्तुत गरिएको छ। पोस्टरमा अशोकलाई स्कुले विद्यार्थीको रूपमा पुस्तक र कलम बोकेको अवस्थामा मुस्कुराउँदै देखाइएको छ। पोस्टरको पृष्ठ भागमा […]