‘मन बिनाको धन’ फर्स्टलुक सार्वजनिक : अशोक दर्जीको जीवन कथा अब रजतपटमा

eHimalaya TimeseHimalaya TimesSourceSep 24, 20251 min read
‘मन बिनाको धन’ फर्स्टलुक सार्वजनिक : अशोक दर्जीको जीवन कथा अब रजतपटमा
काठमाडौं । कात्तिक २१ गतेलाई सिनेमाघरमा आउने मिति तय गरेको चलचित्र ‘मन बिनाको धन’ फर्स्टलुक पोष्टर सार्वजनिक गरिएको छ । टंक बुढाथोकीको निर्माण तथा निर्देशन रहेको चलचित्रको सार्वजनिक पोष्टरमा चलचित्रको मुख्य कलाकार अशोक दर्जीलाई देखाइएको छ । पोष्टरमा अशोकलाई स्कुलको ड्रेसमा देख्न सकिन्छ भने कथा जिरोदेखि हिरोसम्मको भनेर लेखिएको छ । पोष्टरबाट सजिलै बुझ्न सकिन