काठमाडौं – नेपाली साङ्गीतिक बजारमा एक नयाँ प्रेमकथा बोकेको गीत ‘त्रिशूली मायाको’ सार्वजनिक भएको छ। लोकप्रिय गायक सुरज श्रेष्ठ र गायिका दीपिका व्याम्बु मगरको कर्णप्रिय स्वरमा सजिएको यो गीतले दर्शक श्रोताको मन जित्ने अपेक्षा गरिएको छ। यस गीतमा गीतकार तथा सङ्गीतकार प्रह्लाद सुवेदीको सिर्जना छ। समकालीन लोकदोहोरी गीतमा विशेष पहिचान बनाएका सुवेदीले यस पटक पनि […]
सुरज र दीपिकाको स्वरमा ‘त्रिशूली मायाको’ गीत सार्वजनिक


