“‘बलिदान’ मार्फत देशभक्ति र मातृप्रेमको भाव दर्शकसमक्ष ल्याउने निर्देशक सेनको दाबी”

News FilmyNews FilmySourceSep 24, 20251 min read
“‘बलिदान’ मार्फत देशभक्ति र मातृप्रेमको भाव दर्शकसमक्ष ल्याउने निर्देशक सेनको दाबी”
काठमाडौं।  नेपाली फिल्म उद्योगमा प्रतिक्षित फिल्म ‘बलिदान’ का निर्देशक तथा निर्माता सन्तोष सेनले फिल्मप्रतिको आफ्नो अटुट भरोसा व्यक्त गरेका छन्। उनले यसलाई केवल मनोरञ्जनको साधन नभई देशभक्ति र आमाप्रतिको कर्तव्य बोधको अभिव्यक्ति भएको बताएका छन्। “हामीले उठाएको विषयवस्तु पर्दामा उतार्न निकै कठिन थियो। लामो समयको धैर्य र परिश्रमपछि आज फिल्म प्रदर्शनको तयारीमा पुगेको छ। यसको …