अशोक दर्जी अभिनित’मन बिनाको धन’को पोस्टर रिलिज

Ramailo ChaRamailo ChaSourceSep 24, 20251 min read
अशोक दर्जी अभिनित’मन बिनाको धन’को पोस्टर रिलिज
बाल गायक अशोक दर्जीको जीवनीमा आधारित फिल्म ‘मन बिनाको धन’ को पोस्टर रिलिज गरिएको छ । पोस्टरमा प्रमुख कलाकार अशोकलाई देखाइएको छ । उनलाई स्कूले पोशाकमा देख्न सकिन्छ । यो फिल्मको बटमलाइन ‘कथा जिरोदेखि हिरोसम्मको’ राखिएको छ । पृष्ठभूमिमा दर्जीको बाल्यलकालदेखिका विभिन्न फोटो पनि देख्न सकिन्छ । पोस्टरले यो फिल्म दर्जीको कथावस्तुमा आधारित रहेको बुझ्न […]