‘सिन्धुली गढी घुमेर हेर्दा’ ४६ वर्षपछि रिमेक

News FilmyNews FilmySourceSep 24, 20251 min read
‘सिन्धुली गढी घुमेर हेर्दा’ ४६ वर्षपछि रिमेक
काठमाडौं । लोकप्रिय गीत ‘सिन्धुली गढी घुमेर हेर्दा’को रिमेक गरिएको छ । २०३६ सालमा रेडियो नेपालमा रेकर्ड भई प्रथम पुरस्कार जित्न सफल भएको गीत ‘सिन्धुलीगढी घुमेर हेर्दा’लाई ४६ वर्षपछि नयाँ रूप र स्वरमा पुनः सार्वजनिक गरिएको हो । कृष्ण विक्रम थापाको शब्द, संगीत र स्वर रहेको  यो कालजयी गीत ‘सिन्धुली गढी घुमेर हेर्दा सुन्तलीमई’लाई राजु थापाले …