‘वरिष्ठ बलराम’को गीत ‘न्यौली बनैमा’ सार्वजनिक

News FilmyNews FilmySourceSep 24, 20251 min read
‘वरिष्ठ बलराम’को गीत ‘न्यौली बनैमा’ सार्वजनिक
काठमाडौं । फिल्म ‘वरिष्ठ बलराम’ को गीत ‘न्यौली बनैमा’ सार्वजनिक भएको छ। प्रशान्त शिवाकोटीको शब्द र संगीतमा तयार गीतमा उनी स्वयं र गायिका शान्तीश्री परियारको स्वर छ। प्रेमिल भावमा तयार गीतमा एकअर्कालाई मन पराउने युगल जोडीको कथा प्रस्तुत गरिएको छ। गीतमा प्रेमीले प्रेमिकासँग जीवन बिताउने चाहना व्यक्त गर्दा प्रेमिकाले उनको व्यवहारप्रति शंका प्रकट गरेकी छन्। …