फूलपातीबाट रिलिज हुने फिल्मका बुकिङ धमाधम खुल्दै

Ranga KhabarRanga KhabarSourceSep 24, 20251 min read
फूलपातीबाट रिलिज हुने फिल्मका बुकिङ धमाधम खुल्दै
रंगखबर, काठमाडौँ: यसपालीको दशैँलाई फिल्ममय बनाउँन निर्माता निर्देशकहरु जोडतोडले लागिरहेका छन्। दशैँको फूलपातीबाट नेपाल भरका सिनेमा हलहरुमा एकसाथ ३ फिल्महरु रिलिज हुदैँछन्। सोमबार देखि रिलिज हुने फिल्म हरिबहादुरको जुत्ता, बलिदान र माइतीघरका टिमले प्रमोसनलाई पनि लगभग बिट मार्न थालेका छन। अबभने नेपालका अधिकांश हलहरुले यी फिल्मको अग्रिम टिकट विक्री खोल्न सुरु गरिसकेका छन। विर्तामोड, बनेपा, […]