पुनः अपलोड गरिएको ‘जेरी अन टप’को ‘कस्तुरी’ कस्तो छ ?

Ramailo ChaRamailo ChaSourceSep 24, 20251 min read
पुनः अपलोड गरिएको ‘जेरी अन टप’को ‘कस्तुरी’ कस्तो छ ?
’जेरी अन टप’ को कस्तुरी गीत पुनः अपलोड गरिएको छ । अडियोमा समस्या देखिएपछि पहिलो भिडियोलाई प्राइभेट गरेर अडियो सम्पादन गरी फेरी पनि भिडियो अपलोड गरिएको हो । अनमोल केसी र आँचल शर्मा फिचर्ड गीतको भिडियो सुन्दर छ । गीतमा आशिष गुवाजु र सदिक्षा कट्टेलको स्वर रहेको गीत संगीतकार जयन जे वाइबाले तयार गरेका हुन् […]