‘जेरी अन टप’को गीत ‘कस्तूरी’ पुनः अपलोड

Ranga KhabarRanga KhabarSourceSep 24, 20251 min read
‘जेरी अन टप’को गीत ‘कस्तूरी’ पुनः अपलोड
रंगखबर, काठमाडौँ: प्राविधिक कारणले युट्यूवबाट हटाइएको फिल्म ‘जेरी अन टप’को गीत ‘कस्तूरी’ पुनः अपलोड गरिएको छ । गीतमा अभिनेता अनमोल केसी र अभिनेत्री आँचल शर्मालाई रोमान्टिक अवतारमा देख्न सकिन्छ। गीतमा यी दुईले एकअर्का प्रति सहजपूर्ण काम गरेको देख्न सकिन्छ। गीतमा यी दुईको केमेस्ट्रीलाई हेर्ने हो भने अब के टाउनमा नयाँ अन स्क्रिन जोडीको उदय भई सकेको […]