अशोक दर्जी फिचर्ड ‘मन बिनाको धन’को फर्स्टलुक पोस्टर रिलिज

Ranga KhabarRanga KhabarSourceSep 24, 20251 min read
अशोक दर्जी फिचर्ड ‘मन बिनाको धन’को फर्स्टलुक पोस्टर रिलिज
रंगखबर, काठमाडौँ: अशोक दर्जीको मुख्य भूमिका रहेको फिल्म ‘मन बिनाको धन’ फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा फिल्मका मुख्य पात्र अशोक दर्जीलाई फिचर्ड गरिएको छ। पोस्टरमा अशोकलाई स्कुलको ड्रेसमा देख्न सकिन्छ भने कथा जिरो देखि हिरो सम्मको भनेर लेखिएको छ । कात्तिक २१ गते बाट प्रदर्शनमा आउँने फिल्मलाई टंक बुढाथोकीको निर्माण तथा निर्देशन गरेका […]