काठमाडौं– माओत्से गुरुङको निर्देशनमा निर्माण हुने दोस्रो फिल्म ‘पेन्सनपट्टा’ मा गुरुङ फिल्म क्षेत्रका चर्चित कलाकार विश्वास गुरुङ तथा माया गुरुङ अनुवन्धित भएका छन् । यो फिल्मको मुख्य भूमिकामा यसअघि नै अभिनेता दयाहाङ राई अनुवन्धित भैसकेका छन् ।
गुरुङ फिल्मका चर्चित अभिनेता विश्वास गुरुङले जुनी जुनी, तिमी नभए, म्हो, कुटुम्बेरी साइनो, फिच्यो तथा सिरसुवामा अभिनय गरेका छन् । यता, अभिनेत्री माया गुरुङले भने ह्युल, च्यागी तथा घलेकमा अभिनय गरिसकेकी छन् । यी दुवै गुरुङ फिल्मबाट पहिलो पटक नेपाली रजतपटमा डेब्यू गर्न उत्साहित रहेको बताउँछन् ।
त्यसमाथि गुरुङ फिल्मका गडफादरका रुपमा परिचित माओत्से ...
‘पेन्सनपट्टा’ मा गुरुङ फिल्मका कलाकार विश्वास र माया अनुवन्धित


