फर्स्टलूक पोस्टरमा ‘मन बिनाको धन’

KalakarmiKalakarmiSourceSep 24, 20251 min read
फर्स्टलूक पोस्टरमा ‘मन बिनाको धन’
काठमाडौं– टंक बुढाथोकीको निर्देशन रहेको नयाँ नेपाली फिल्म ‘मन बिनाको धन’ को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा फिल्मका मुख्य कलाकार अशोक दर्जीलाई देखाइएको छ । पोस्टरमा अशोकलाई स्कूलको ड्रेसमा देख्न सकिन्छ भने कथा जिरोदेखि हिरोसम्मको भनेर लेखिएको छ । पोस्टरबाट सजिलै बुझ्न सकिन अशोक दर्जीको हिजोदेखि आजसम्मको कथा फिल्मले बोल्ने छ । ‘मन बिनाको धन’ फिल्म आगामी कात्तिक २१ गतेदेखि प्रदर्शनमा आउँदैछ । यो फिल्माम अशोक दर्जीसँगै सरोज खनाल, सन्तोष पन्त, रमा थपलिया, नीता ढुंगाना, भोला सापकोटा, बुद्धि तामाङ, रमेश विश्वकर्मा, रवीन्द्र झा, पार्वती अधिकारी, उत्सव सापकोटा, ...