काठमाडौँ- गायक अशोक दर्जी अभिनीत फिल्म ‘मन बिनाको धन’ को पोस्टर सार्वजनिक भएको छ। पोस्टरमा अशोक विद्यालयको पोशाकमा पढ्दै गरेको देख्न सकिन्छ। उनको एक हातमा कलम र अर्कोमा किताब पनि छ। फिल्ममा अशोकको जिरोदेखि हिरो बन्नुसम्मको कथा प्रस्तुत गरिएको टिमले जनाएको छ। अशोक दर्जीको पहिलो गीत ‘मन बिनाको धन ठूलो कि धन बिनाको मन’ मार्फत […]
‘मन बिनाको धन’ मा अशोक पढ्दै गरेको पोस्टर सार्वजनिक


