सुशील श्रेष्ठ स्टारर ‘परिवर्तन’ पोस्टर रिलिजः प्रदर्शन मिति घोषणा

Filmy NepalFilmy NepalSourceSep 22, 20251 min read
सुशील श्रेष्ठ स्टारर ‘परिवर्तन’ पोस्टर रिलिजः प्रदर्शन मिति घोषणा
काठमाडौं । दिब्यासी फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्म ‘परिवर्तन’को पोस्टर रिलिज भएको छ। निर्माण टिमले सोमबार फिल्मको पहिलो पोस्टर रिलिज गर्दै आगामी माघ ९ (जनवरी २३)बाट प्रदर्शन मिति समेत तोकेको छ। पोस्टर अनुसार अभिनेता सुशील श्रेष्ठ आक्रोश भावमा देखिन्छन् । निर्देशक विजय केरुङले निर्देशन गरेको यो फिल्ममा कथा तथा निर्माण दीपक सिवाकोटीको छ। फिल्ममा सुशील […]