सानेको निर्देशनमा ‘लज्जावती’ बन्ने

Filmy NepalFilmy NepalSourceSep 23, 20251 min read
सानेको निर्देशनमा ‘लज्जावती’ बन्ने
काठमाडौं । राजबहादुर सानेको निर्देशनमा निर्माण हुने सिनेमा ‘लज्जावती’को पशुपतिनाथ मन्दिर परिसरमा शुभमुहूर्त गरिएको छ । सोमबार बडादशैंको पहिलो दिन घटस्थापनाको अवसर पारेर यो सिनेमाको शुभमुहूर्तसँगै छायांकन सुरु गरिएको हो । यो सिनेमाको शुभमुहूर्त सटको निर्देशन लेखक प्रदीप भारद्धाजले गरेका हुन् । सिनेमाका मुख्य कलाकार मुकुन भुषाल, श्रीकृष्ण निरौला, मेनुका माझी र जानुका विश्वकर्माले मुहूर्त […]