काठमाडौं – करिब ४६ वर्षअघि रेडियो नेपालमा पहिलो पुरस्कार जितेर इतिहास रचेको लोकप्रिय गीत ‘सिन्धुली गढी घुमेर हेर्दा’ लाई नयाँ शैली र आवाजमा पुनः सार्वजनिक गरिएको छ। आम नेपालीको जिब्रोमा झुन्डिएको यो कालजयी गीतले अब नयाँ पुस्ताको मन जित्ने अपेक्षा गरिएको छ। गीतका मूल सर्जक स्वर्गीय कृष्ण विक्रम थापा का छोरा राजु थापाले यसलाई रिमेक […]
ऐतिहासिक गीत ‘सिन्धुली गढी घुमेर हेर्दा’ नयाँ स्वरूपमा सार्वजनिक


