मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) घर परिवारबाट सहयोग मिल्नेछ। व्यापारीहरूलाई व्यापारमा नयाँ चुनौतीहरू आउनेछन्। सरकारी क्षेत्रमा अधिकारी वर्गहरूको सहयोग मिल्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ। वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) नयाँ कामले गर्दा दिनचर्यामा बदलाव हुनेछ। साहस र उत्साहमा […]
The post आज–०८ आश्विन २०८२ बुधवारको राशिफल appeared first on CHITRALAHAR.COM.


