काठमाडौं । फिल्म ‘हरिबहादुरको जुत्ता’ को सेन्सर पास भएको छ। केन्द्रिय चलचित्र जांच समिति (सेन्सर बोर्ड) ले फिल्मलाई युनिभर्सल सर्टिफिकेट दिएको छ। अब यो फिल्म सबै उमेर समुहका दर्शकले हेर्न पाउनेछन्। सेन्सर बोर्डका कार्यसमितिका सदस्य फिल्मको क्लाइमेक्स हेरेर भावुक बनेका थिए। फिल्म हसाउदा हसाउदै भावुक बनाउने बनेको सेन्सर बोर्डका सदस्यले प्रतिक्रिया दिएका थिए। दिपेन्द्र के […]
The post हरिबहादुरको जुत्ता हेर्दा सेन्सरका सदस्य भावुक appeared first on CHITRALAHAR.COM.


