काठमाडौं । ‘आशाको चिराग कहिल्यै निभ्दैन’ भन्ने भावपूर्ण ट्यागलाइनसहित चलचित्रको फष्र्टलुक पोष्टर सार्वजनिक गरिएको छ । यो चलचित्र आगामी मंसिर ५ गतेदेखि सिनेमाघरमा आउने भएको छ । सोमबार घटस्थापनाको दिन पारेर चलचित्रको फष्र्टलुक पोष्टरसहित प्रदर्शन मिति घोषणा गरिएको थियो । चलचित्रको पोष्टरमा एक पुरुष पात्रलाई महिलाको पहिरन र सिंगारमा देखाइएको छ । उनी भुइँमा लडिरहेका
मंसिरको पहिलो हप्ता ‘चिराग’, पहिचान र अस्तित्वको संघर्ष बोल्ने संकेत


