‘हरिबहादुरको जुत्ता’ सेन्सर पास

News FilmyNews FilmySourceSep 23, 20251 min read
‘हरिबहादुरको जुत्ता’ सेन्सर पास
काठमाडौं।  यस वर्षको अत्यधिक प्रतिक्षित नेपाली फिल्म ‘हरिबहादुरको जुत्ता’ सेन्सर पास भएको छ। केन्द्रिय फिल्म जाँच समितिले फिल्मलाई युनिभर्सल सर्टिफिकेट प्रदान गरेको छ, जसअनुसार यो फिल्म सबै उमेर समूहका दर्शकले हेर्न पाउनेछन्। सेन्सर बोर्डका सदस्यहरू फिल्मको क्लाइमेक्स अवलोकन गर्दा भावुक भएको बताइएको छ। उनीहरूले हसाउँदै–हसाउँदै अन्त्यमा हृदय छुने कथा पस्कन सफल भएको प्रतिक्रिया दिएका छन्। …