नीताको ‘ह्रस्व दीर्घ’ दसैँमा रिलिज हुने, ब्रम्हानन्दमको जन्मदिनमा फर्स्ट लुक सार्वजनिक

Thulo PardaThulo PardaSourceFeb 1, 20241 min read
नीताको ‘ह्रस्व दीर्घ’ दसैँमा रिलिज हुने, ब्रम्हानन्दमको जन्मदिनमा फर्स्ट लुक सार्वजनिक
काठमाडौँ।नेपाली चलचित्र ‘ह्रस्व दीर्घ’ आगामी दसैँमा रिलिज हुने भएको छ । यस चलचित्रका अभिनेता दक्षिण भारतीय चलचित्रका चर्चित कलाकार ब्रम्हानन्दमको जन्मदिनको अवसरमा फर्स्ट लुक सार्वजनिक गर्दै यसको रिलिज मिति २०८१ सालको असोज ११ गतेलाई घोषणा गरिएको हो । यस चलचित्रलाई अभिनेत्री नीता ढुङ्गानाले निर्माण गरेकी हुन् । यसमा उनकै प्रमूख अभिनय रहेको छ । सार्वजनिक […]