रंगखबर, काठमाडौँ: आगामी कार्तिक ७ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘मैझारो’को टिजर रिलिज भएको छ। निर्माण पक्षले सोमबार बडादसैंको घटस्थापनाको दिन पारेर फिल्मको १ मिनेट ५८ सेकेण्डको टिजर रिलिज गरेको हो। सार्वजनिक भएको टिजरमा फिल्मका मुख्य कलाकार धिरज मगर,मिरुना मगर र दिया पुनबीचको त्रिकोणात्मक प्रेम देख्न सकिन्छ। इलामको दृश्यसँगै गाउँले परिवेशमा अभिनेता धिरज मगरलाई देख्न […]
‘मैझारो’को टिजर कस्तो छ ?


