युनिभर्सल सर्टिफिकेटसहित सेन्सर पास भयो ‘हरिबहादुरको जुत्ता’

The Cinema TimesThe Cinema TimesSourceSep 23, 20251 min read
युनिभर्सल सर्टिफिकेटसहित सेन्सर पास भयो ‘हरिबहादुरको जुत्ता’
द सिनेमा टाइम्स, काठमाडौं । वरिष्ठ अभिनेता हरिवंश आचार्यको मुख्य भूमिका रहेको सिनेमा ‘हरिबहादुरको जुत्ता’को सेन्सर पास भएको छ । केन्द्रिय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) ले सिनेमालाई युनिभर्सल सर्टिफिकेट दिएको हो । यो सिनेमा सवै उमेर समुहका दर्शकले सजिलै हेर्न पाउनेछन् । सेन्सर बोर्डका सदस्यहरु सिनेमाको क्लाइमेक्स हेरेर भावुक बनेका थिए । यो सिनेमाले […]