काठमाडौँ- फिल्म ‘मैझारो’ को टिजर सार्वजनिक भएको छ। १ मिनेट ५८ सेकेन्डको टिजरमा फिल्मका मुख्य कलाकार धीरज मगर, मिरुना मगर र दिया पुनबीचको त्रिकोणात्मक प्रेम देख्न सकिन्छ। अभिनेता धीरज इलामको दृश्यसँगै गाउँले परिवेशमा देखिएका छन्। फिल्म विल्सन विक्रम राई (तक्मेबुढा) को निर्देशनमा बनेको छ। धीरज, मिरुना र दियाका साथै फिल्ममा दयाहाङ राई, बुद्धि तामाङ, सुनील थापा, […]
‘मैझारो’ को टिजरमा धीरज, मिरुना र दियाबीचको त्रिकोणात्मक प्रेम


