नेपाली र भारतीय चलचित्रकर्मी मिलेर ‘मोना लिसा’ निर्माण गर्ने

eHimalaya TimeseHimalaya TimesSourceSep 22, 20251 min read
नेपाली र भारतीय चलचित्रकर्मी मिलेर ‘मोना लिसा’ निर्माण गर्ने
काठमाडौं । नेपाली र भारतीय चलचित्रकर्मी मिलेर नयाँ चलचित्र निर्माण हुनेभएको छ । दक्षिण भारतीय केही निर्माताको सहकार्यमा नेपालमै तयार हुनलागेको हो । बिएन्डके इन्टरटेन्मेन्ट र अक्स इन्टरनेसनल स्टुडियोजको संयुक्त ब्यानरमा ‘मोना लिसा (ब्लडी लभ)’ निर्माण हुने भएको हो । सोमबार घटस्थापनाको दिन पारेर चलचित्र निर्माणको औपचारिक घोषणा गर्दै टाइटल पोष्टर सार्वजनिक गरिएको छ ।