‘मैझारो’को टिजरमा त्रिकोणात्मक प्रेमकथा

Thulo PardaThulo PardaSourceSep 22, 20251 min read
‘मैझारो’को टिजरमा त्रिकोणात्मक प्रेमकथा
काठमाडौं – आउँदो कार्तिक ७ गतेबाट प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘मैझारो’ को टिजर सोमबार सार्वजनिक भएको छ। टिजरमा मुख्य कलाकारहरू धिरज मगर, मिरुना मगर र दिया पुन बीचको त्रिकोणात्मक प्रेमकथालाई प्रमुखताका साथ प्रस्तुत गरिएको छ। इलामको रमणीय गाउँले परिवेशमा सुरु भएको टिजरमा धिरज मगरलाई देख्न सकिन्छ। चिया बगानमा चिया टिप्ने डोको बोकेकी मिरुना मगरको […]