घटस्थापनाको अवसर पारेर फिल्म ‘लज्जावती’को पशुपतिनाथ मन्दिर परिसरमा मुहूर्त गरिएको छ । राज बहादुर सानेको निर्देशनमा बन्ने फिल्मको मुहूर्तसँगै छायांकन समेत सोमबारबाटै सुरु गरिएको हो । मुहूर्त सटको निर्देशन लेखक प्रदीप भारद्धाजले गरे । फिल्मका मुख्य कलाकार मुकुन भुषाल, श्रीकृष्ण निरौला, मेनुका माझि र जानुका विश्वकर्माले मुहूर्त सट दिएपछि सिटामोल निर्माता विकास राज जोशीले नरिवल […]
‘लज्जावती’को मुर्हतसँगै सुटिङ सुरु


