‘मैझारो’को टिजर सार्वजनिक

News FilmyNews FilmySourceSep 22, 20251 min read
‘मैझारो’को टिजर सार्वजनिक
काठमाडौं । आगामी कार्तिक ७ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘मैझारो’ को टिजर सार्वजनिक गरिएको छ। निर्माण पक्षले सोमबार बडादसैंको घटस्थापनाको अवसर पारेर १ मिनेट ५८ सेकेन्ड लामो टिजर सार्वजनिक गरेको हो। सार्वजनिक टिजरमा फिल्मका मुख्य कलाकार धिरज मगर, मिरुना मगर र दिया पुनबीचको त्रिकोणात्मक प्रेम प्रस्तुत गरिएको छ। इलामको हरियाली चिया बगानदेखि गाउँले परिवेश समेटिएको …